लक्ष्मी सनराइज बैंकको साढे ४० लाख कित्ता सेयर बिक्रीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे ४० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

बैंकका अनुसार संस्थापक सेयरधनीहको आफ्नो नाममा रहेको सेयरमध्ये ४० लाख ६१ हजार ४२९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

बैंकका विद्यमान संस्थापक सेयरधनीहले मात्रै उक्त सेयर खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ आवेदनुपर्नेछ । उक्त अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नआएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।