सुनको मूल्य तोलामा सय रुपैयाँले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । लगातार आरोलो लागेको सुनको मूल्य आज झिनो अन्तरमा बढेको छ। हिजो दुई हजार भन्दाबढीले घटेको सुनको मूल्य आज एक सय रुपैयाँले बढेको हो। 

छापावाल सुन आज तोलाको १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज  १ हजार ९ सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।