बलेफी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलेफी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम कारोबार दिन रहेको छ।  कम्पनीले शत प्रतिशत हकप्रद सेयर बिक्री प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेर यस अगाडी नै सूचना जारि गरेको थियो। 

अर्थात आज कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भएका र कायम रहने सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउनेछन् । 

 कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिशेयर १०० अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।