रास्वपाको विरोध प्रदर्शन आज बालुवाटारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बालुवाटारमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा पोखराबाट काठमाडौँ केन्द्रीत बनेको रास्वापाको आन्दोलन आज बालुवाटारमा गर्ने तयारी भएको हो।

रास्वापले आज मध्याह्न १२ बजे बालुवाटारमा भेला भई राजनीतिक प्रतिशोध र अधिनायकवाद विरुद्धको वृहत्त प्रदर्शनमा सहभागी हुन आफ्ना कार्यकर्ता र समर्थकहरूलाई आग्रह गरेको छ।

सहकारी ठगी आरोपमा पक्राउ परेका रास्वपा सभापति लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।