साफ महिला च्याम्पियनसिपको सेमिफाइनल प्रवेशका लागि नेपाल आज श्रीलंकासँग खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइनल प्रवेशका लागि समूह ‘बी’ को निर्णायक खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। खेल  दशरथ रगंशालामा साँझ साढे ५ बजे हुनेछ।  

सेमिफाइनल पुग्नका लागि समूह ‘बी’ मा रहेका श्रीलंका र भुटानको सम्भावना पनि उत्तिकै छ।नेपाल  श्रीलंकालाई हराउँदै समूह विजेताको रूपमा सेमिफाइनल पुग्ने लक्ष्यसहित नेपाल मैदान उत्रने छ। 

श्रीलंका पनि  नेपाललाई हराउँदै अन्तिम चारको यात्रा तय गर्ने योजनामा हुनेछ।समूह ‘बी’ मा रहेको नेपाल ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।समान अकंबाट भुटान दोस्रो स्थानमा छ।३ अंक भएको श्रीलंका तेस्रो स्थानमा छ।अंकविहीन माल्दिभ्स पुछारमा छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।