काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
आइतबार बेलुका बालुवाटार पुगेर सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेटेका हुन्।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
आइतबार बेलुका बालुवाटार पुगेर सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेटेका हुन्।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
DOIB Reg. No.: 2295/077/78
Chairperson : Dipak Ghimire
Editor : Laxmi Ghimire

Comment