सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

आइतबार जिल्ला अदालत कास्कीले लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो। 

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आइतबार पेश गरिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।