पहिरोले घर भत्किँदा काठमाडौँको नागार्जुनमा एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । वर्षाका कारण पहिरोले घर भत्किँदा काठमाडौँको नागार्जुनमा एक जनाको मृत्यु भएको छ । 

काठमाडौँको नागार्जुन–३ इचङ्गु नारायण मन्दिमा पहिरोले घर भत्किँदा ५५ वर्षका एक जनाको मृत्यु भएको छ। घटनामा अन्य तीन जना पुरिएर बेपत्ता भएका प्रहरीले जनाएको छ। 

मृतकको सनाखत भएको छैन। भत्किएको घरमा अन्य तीन जना पुरिएका छन्।  

घटनास्थलमा अहिले सशस्त्र प्रहरीको मुख्यलयबाट एम्बुलेन्स सहितको टोलि परिचालन भएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।