दिपल गाडीको ब्रान्ड एम्बेसडरमा पूर्वक्रिकेटर खड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  पूर्वक्रिकेटर पारस खड्का दिपल गाडीको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् ।

नेपालको लागि दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले मंगलबार एक कार्यक्रम आयोजना गरि खड्कालाई ब्रान्ड एम्बेसडरमा नियुक्ति गरेको हो ।

दिपल गाडी नेपालमा छाटो समयमै निकै रुचाइएको छ । चिनियाँ सवारी निर्माता चांगन अटो ग्रुपले बनाएको यो गाडीको लोकिप्रियता बढ्दो नै छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।