सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, नगद लाभांश कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुपरमा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको भदौ १७ गते बसेको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र करसहित ५.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।