नेपाल प्रिमियर लिगको लोगो र मिति सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल क्रिकेट संघले (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो सार्वजनिक गरेको छ ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सोमबार एनपीएलको लोगो र खेल तालिका घोषणा गरेका हुन् ।

रातो रंगको लोगोमा बल र ब्याटका साथै चन्द्र र सूर्य देख्न सकिन्छ ।

क्यानले आगामी मंसिर १५ देखि पुस ६ (नोभेम्बर ३० देखि डिसेम्बर २१) सम्म प्रतियोगिता हुने जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।