आज कुन विदेशी मुद्राको मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आज साउन २९ गते  मङ्गलबार ।  नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.०६ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.८६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.४७ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.८७ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.७२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.०९ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.२२ रुपैयाँ रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।