काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुनेछ ।
बैठकमा प्रस्तावित ११ वटा एजेण्डाहरूमाथि छलफल जारी छ । नेताहरूले सो विषयमा आफ्ना धारणा राखिरहेका छन् । साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।
Comment