आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आइतबार (साउन २० गते) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन भएकाले उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाकारी गराएको हो ।

मन्त्रालयका अनुसार आइतबार काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा हुनेछ । यी बाहेक देशभरका अन्य जिल्लामा भने बिदा हुने छैन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।