परराष्ट्रमन्त्रीसँग जापानी संसदीय प्रतिनिधिमण्डलको भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानी संसद् प्रतिनिधिसभाको न्यायिक समितिका अध्यक्ष ताकेबे आरतासहित नेपाल भ्रमणमा रहेका जापानी संसदीय प्रतिनिधिमण्डलका सदस्यहरुले आज शिष्टाचार भेट गरेका छन्।

परराष्ट्रमन्त्री डा. राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल जापान सम्बन्धका विविध पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।