बैबाहिक बन्धनमा बाधिए सक्कीगोनीका कलाकार बले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  टेलिश्रृंखला सक्कीगानीका कलाकार सागर लम्साल ‘बले’ले बैबाहिक बन्धनमा बाधिएका छन्।

आइतबार उनले झापाकी स्नेहा दंगालसँग लगनगाँठो कसेका हुन। स्नेहा भक्तपुरको ठिमी अस्पतालमा स्टाफ नर्सको रुपमा कार्यरत छिन्।

विवाह समारोहमा दुबै पक्षका आफन्त सहित बलेलाई बधाई दिन कलाकारहरुको ओइरो लागेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।