मदिरा सेवन गरी होहल्ला गरेको भन्दै राजेशपायल राईलाई फ्लाइ दुबईले रोक्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुबई जान बोर्डिङ पास लिएर विमान चढिसेका चर्चित गायक राजेशपालय राईलाई फर्काइएको छ।

फ्लाई दुबईमा मार्फत दुबई जान लागेका गायक राईले अत्याधिक मदिरा सेवन गरेर जहाजभित्र होहल्ला गरेपछि फर्काइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

अत्यधिक मदिरा सेवनपछि मतेका राजेशले जहाजमा होहल्ला गरेको र एयरलाइन्सका कर्मचारीसँग विवाद गरेपछि उनलाई फर्काइएको बताइएको छ। नर्मल भएपछि उनलाई पुनः दुबई पठाइने बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।