सुमन पौडेलको ‘पानी खोलीमा’ लोकगीत सार्वजनिक (भिडियोसहित )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुमन पौडेल र रुविना अधिकारी अभिनयमा रहेको ‘पानी खोलीमा’ लोक गीत सार्वजनिक भएको छ।

गीतमा पशुपति शर्मा र गायिका सम्झना भण्डारीको स्वर रहेको छ। गीतमा मनोहर भण्डारीको शब्द संगीत रहेको छ।

गीतमा माया पिरतीका कुराहरु व्यक्त गरिएको छ।

यस्तै गीतको भिडियो संगीतकार मनोहर भण्डारीको निर्देशनमा तयार भएको हो भने गीतको भिडियोमा सिनेमेटोग्राफर अजय रेग्मी ,सम्पादन अमृत ​​चापागाई र मिक्स मास्टरिङ जय देवकोटाको रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।