काठमाडौं । गायक रामहरी भण्डारी र शुशिला पोखरेलको आवाजमा नयाँ लोक दोहारी गित ए निष्टुरी सार्वजानिक भएको छ ।
शुशिला पोखरेल अफिसियल युटुव च्यानलबाट सार्वजानिक भएको उक्त गित आर बि इन्टरटेन्मेन्ट तयार पारेको हो।
यस्तै गितको भिडियो बैकुण्ठ घिमिरेको निर्देशनमा तयार भएको हो भने भिडियोमा सुवास थापा र मिरा चौलागाईले फिचर गरेको छन ।
भिडियोमा सन्तोष तिमल्सिनाको छायंकन र रोशन धितालले सम्पादन गरेका हुन ।
Comment