टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जना प्रतिस्पर्धामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाले आवेदन दिएका छन् । आवेदन बुझाउनेमा टेलिकमकी बहालवाला निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी राजेश जोशी, अनन्तप्रकाश मल्लिक, डा. बिमल आचार्य, प्रेमप्रसाद सिलवाल, चिन्तामणि बराल, कृष्णप्रसाद भण्डारी, अनिलकुमार झा, डा. शालिग्राम पराजुली छन्।

यस्तै टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, लक्ष्मण महर्जन, सुवास साह, नागेन्द्रकुमार दास, केदारनाथ कोइराला, कमल लामिछाने, रमेशप्रसाद जोशी र शालिकराम सुवेदीले आवेदन बुझाएका छन्।

हाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी संगीता पहाडी अर्यालले सम्हाल्दै आएकी छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।