बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लगातार तीनदेखि स्थिर रहेको सुनको भाउ आज भने वृद्धि भएको छ । साताको चौथो कारोबार दिन छापावाला सुनको भाउ ६०० रुपैयाँले महँगिएको छ ।

मंगलबार १ लाख ४१ हजार रुपैयाँमा किनबेच भएको थियो । तर, आज बढेर १ लाख ४१ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि १ लाख ४० हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, आजका लागि चाँदीको भाउ १ हजार ८२० रुपैयाँ कायम भएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।