सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर छ । आइतबार छापावाला सुन १ लाख ४१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आजका लागि पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै, साताको दोस्रो कारोबार दिन चाँदीको मूल्य पनि स्थिर छ । सोमबार १ हजार ८२५ रुपैयाँमा किनबेच भएको सुन आज पनि सोही मूल्य निर्धारण भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।