लुम्बिनी प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ  । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।