सञ्चार मन्त्रालयको बजेटमा पनि भारी कटौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ।

अर्थमन्त्री वर्षमान पुनले संघीय सदनमा प्रस्तुत गरेको बजेट भाषणमा उक्त बजेट विनियोजन गरेको बताएका हुन्।

चालु आर्थिक वर्षको बजेटमा तत्कालिन अर्थमनत्री डा. प्रकासशरण महतले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु ८ अर्ब ७१ करोड विनियोजन गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।