आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बजेटमार्फत आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उक्त लक्ष्य लिएको हो। बजेटमा मध्यपहाडी क्षेत्रमा होटल बनाउन सरकारी जग्गा लिजमा उपलब्ध गराउने बजेटमा जनाइएको छ।

पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड करोड विनियोजन गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।