झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब बढीको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार झिनो अंकले वृद्धि भएको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३.९३ अंकले बढेर २११३.२७ विन्दुमा पुगेको हो ।

यसदिन ३१७ कम्पनीको ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १४३ रुपैयाँ बराबरको ९३ लाख ३० हजार २९५ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटै समूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । बढ्दो बजारमा २ कम्पनी शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।