बिमल र समीक्षाको ‘ए मेरो राजा’ गीत सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिमल अधिकारीको ‘ए मेरो राजा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

मोडलसमेत रहेका अधिकारीले लेखेको यो गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ। गीतमा संगीत उज्वल आरोङ्गको रहेको छ।

गीतमा माया पिरतीका कुराहरु व्यक्त गरिएको छ।

यस्तै गीतको भिडियो मौसम हिमालीको निर्देशनमा तयार भएको हो भने भिडियोमा मोडल तथा गीतकार अधिकारीको साथमा सनिशा भट्टराई फिचर भएकी छन्।

भिडियोमा राजेश घिमिरेको छायांकन र विकाश ज्ञवालीको सम्पादन रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।