सीटीलाई लगातार चौथोपटक लिग उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । म्यानचेष्टर सीटीले लगातार चौथोपटक प्रिमियर लिगको उपाधि उचालेको छ। आइतबार राति इत्तिहातद स्टेडियममा भएको खेलमा वेष्ट ह्यामलाई ३–१ ले पराजित गर्दै सीटीले लगातार चौथोपटक प्रिमियर लिगको उपाधि हात पारेको हो।

लिगको अन्तिम खेलमा सिटीले सानदार जित निकाल्दा दोस्रो स्थानको आर्सनललाई २ अंकले पछि पार्दै उपाधि कब्जा गरेको हो। इङिलस फुटबल इतिहासमा कुनै पनि टोलीले लगातार चार पटक लिग उपाधि उचालेको यो पहिलो पटक हो। प्रिमियर लिग इतिहासमा सिटीले १० पटक उपाधि जितेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।