संसद बैठक सर्‍यो, चार बजे बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रतिपक्षी र सत्तापक्षबीच सहमति हुन नसकेपछि प्रतिनिधिसभाको बैठक सारिएको छ।

बिहान ११ बजेका लागि बोलइएको बैठक अपरान्ह ४ बजेका लागि सारिएको छ। प्रधानमन्त्रीको आग्रह बमोजिम बैठक सारिएको हो।

आज बिहान भएको टेलिफोन वार्ताका प्रधानमन्त्री दाहाले सभामुख घिमिरेलाई कांग्रेससँग सहमितको प्रयास भइरहेकाले बैठक सार्न आहग्र गरेका थिए।

सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री संसदीय छानविन समिति बनानन माग गर्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।