गरीब घरपरिबारलाई इन्डक्शन चुलो र बीमा निःशुल्क उपलब्ध गराउने सरकारको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले गरीब घरपरिवारलाई निःशुल्क विद्युतीय (इन्डक्शन) चुलो, ट्युबलाइट, बीमा लगायत सुविधा उपलब्ध गराउने भएके छ ।

मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

सरकारले आगामी आवमा गरीब घरपरिवार पहिचानको काम सकेर गरीब घरपरिवारलाई सुविधा दिने उनले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।