कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन्।

सोमबार प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत पाउँ भनी रखेको प्रस्तावको पक्षमा ५७ मत परेको छ। कार्कीको पक्षमा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मत दिएका थिए।

५ मत भने तटस्थमा परेको थियाे।

सर्वोच्च अदालतमा कार्कीको मुख्यमन्त्री नियुक्तिको मुद्दा विचाधिर रहेकै अवस्थामा विश्वास मत लिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने प्रदेशसभा बैठक बहिष्कार गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।