फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो ।

सोमबार १ लाख ३५ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन आज भने बढेर १ लाख ३६ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३५ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ६७५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ हजार ६६० रुपैयाँ किनबेच भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।