काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
नेपाली कांग्रेस संसदीय दलका अनुसार आगामी वैशाख २७ गते दिनको २ बजे बैठक आह्वान गरिएको हो । प्रतिनिधि सभाको बजेट अधिवेशन वैशाख २८ गतेबाट शुरु हुँदै छ ।
बजेट अधिवेशन अघि प्रतिपक्षी दलले आफ्ना एजेण्डाहरु तय गर्नका लागि बैठक बोलाएको हो ।
Comment