दोहोरो अंकले बढ्यो नेप्से, २ अर्ब ६८ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १४३३ अंकले बढेर १९८०२७ विन्दुमा पुगेको हो ।

यसदिन ३०८ कम्पनीको २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९५५ रुपैयाँ बराबरको ७८ लाख ७८ हजार १५९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये १ समूहको बाहेक सबैको परिसूचक बढेको छ  ।

आज पोखरा फाइनान्सको शेयर सर्वाधिक कारोबार भएको छ । यसको १३ करोड  बढीको शेयर किनबेच भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।