कमलपाेखरीमा ढकमक्क जाकारान्डा (तस्विरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राजधानी काठमाडौं फूलले मुस्कुराउन थालेको छ । राजधानीका सडक किनारमा जाकारान्डा फूल ढकमक्क फुल्न थालेसँगै ती ठाउँको सौन्दर्य बढेको छ । 

राजधानीका सडक किनारमा याे फूल ढकमक्क फुलेकाे छ। दरबारमार्ग, रत्नपार्क, भृकुटीमण्डप, सुन्धारा सडकछेउमा फुलेका यी जाकारान्डाले राजधानीको सौन्दर्य बढाएका छन् ।    

कमलपोखरी परिसरको पनि सौन्दर्य बढाएको छ। कमलपाेखरी वरिपरि जाकारान्ड फुल्दा दृश्य नै मनमोहक बनेकाे छ। यही माैकालाई छाेपेर मानिसहरू उत्साहपूर्वक सुन्दर दृश्यलाई तस्बिरमा कैद गरिरहेको देख्न सकिन्छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।