इद उल फित्रको अवसरमा भोलि सार्वजनिक विदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले बिहीबारका लागि सार्वजनिक विदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पवित्र चार्ड इदका अवसरमा सरकारले विदा दिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

ईदको चन्द्रमा देखिएपछि मुस्लिहरूले ईद–उल–फित्र मनाउने गर्छ । यो पर्वसँगै इस्लाम धर्मावलम्बीहरूको एक महिना लामो रोजा पनि सकिन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।