मेनुका पौडेल १ लाख रुपैयाँसहित सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिस्नुपानी नेपालले गायिका मेनुका पौडेललाई सम्मान गरेको छ। प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘राष्ट्र’ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गायिका पौडेललाई रु एक लाख रुपैयाँ हस्तान्तरण गर्दै सम्मान गरेका हुन्।

सिस्नुपानी नेपालको आयोजना तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा देशका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा करिब ३ घण्टा भएको उक्त कार्यक्रममा विभिन्न प्रस्तुति देखाइएको थियो।

कार्यक्रमा टीकाराम यात्रीको स्वरमा वृत्तचित्र प्रस्तुति, सात प्रदेशका प्रतिनिधि संगीत, अन्तरा समूहले सुनाएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।