काठमाडौं । बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाममा सोमबार दिउँसो आगलागी भएको छ।
आगलागीबाट सशस्त्र प्रहरीका लत्ता कपडा लगायतका बन्दोबस्तीका सामान र अस्पतालका उपकरण जलेका छन्।
आगलागी के कारणले भयो भन्नेबारे खुल्न नसकेको सशस्त्र प्रहरी बलले जनाएको छ। आगो नियन्त्रणको प्रयास भइरहेको छ।
Comment