होण्डा कारमा नयाँ बर्षको अफरै अफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । स्याकार ट्रेडिङ कम्पनी अन्तर्गत होण्डाकारले २०८१ नयाँ वर्षको उपलक्ष्यमा होण्डाको गाडी खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुबिधा सहित स्किम निकालेको छ ।

जस अन्तर्गत  २० प्रतिशत डाउनपेमेन्ट, ५ वर्षकालागि १०.४९  ब्याजदर, एक आर्थिक वर्षको राेड टयाक्स फ्रि, एक आर्थिक बर्षको फुल ईन्सुरेन्स र आकर्षक नगद छुट सहित ग्राहक बर्गको सुबिधालाई ध्यानमा राखि रोड साईड असिस्ट तथा ५ वर्षसम्म सर्भिसीङ पनि फ्रिमा दिने घोषणा गरेको छ ।

यो अफर मिति २०८० चैत्र १ गतेबाट लागूभई  २०८१ साल बैशाख ३१ गते सम्मका लागि हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।