बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मंगलबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको छ ।

साताको दोस्रो कारोबार दिन अर्थात् सोमबार १ लाख २४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज भने बढेर १ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख २४ हजार ६०० रुपैयाँ तोकिएको छ ।

साताको तेस्रो कारोबार दिन चाँदीको भाउ पनि वृद्धि भएको छ ।आज तोलामा ५ रुपैयाँले बढेर १ हजार ५२५ रुपैयाँ कायम भएको छ। सोमबार भने १ हजार ५२० रुपैयाँमा किनबेच भएको थियो ।c

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।