साहित्यकार परशु प्रधानको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । साहित्यकार परशु प्रधानको निधन भएको छ। उनको ८० वर्षको उमेरमा गए राति बानेश्वरस्थित निवासमा निधन भएको हो।

उनको पार्थिव शरीर मंगलबार बिहान ९ बजेसम्म बानेश्वरस्थित राधामोहन मार्ग-२० मा श्रद्धाञ्जलीका लागि राखिएको छ। प्रधानको आजै साढे ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने उनका छोरा बाह्रखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानले जानकारी दिए।

विसं २००० मा भोजपुरमा जन्मिएका प्रधानले सुरुमा गद्य अर्थात् कथा तथा उपन्यास विधामा कलम चलाउने गरेका थिए। उनका १३ वटा कथा संग्रह प्रकाशित छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।