दोहोरो अंकले घट्यो नेप्से, अपर तामाकोशीको धेरै कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ विन्दुमा झरेको हो ।

यसदिन ३०३ कम्पनीको ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँ बराबरको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूह को परिसूचक घटेको छ । आज अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ ।

यसको ५० करोड र शिवम् सिमेन्टको सर्वाधिक २४ करोड र सोनापुरको १६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

घट्दो बजारमा विन नेपाल र मानुषी लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले करिब १० प्रतिशतले बढेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।