एकनारायण अर्याल बने गृहसचिव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एकनारायाण अर्याल गृहसचिव बनेका छन्। मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका अर्याललाई गृह मन्त्रालयमा सुरुवा गरेको हो।

मन्त्रिपरिषद् बैठकले यसअघि गृहसचिव रहेका दिनेश भट्टराई प्रधानमन्त्री कार्यालयमा सरूवा गरेको छ। भट्टराई २०८० वैशाख २७ मा प्रधानमन्त्री कार्यालयबाटै गृहमा सरूवा भएका थिए।

अर्यालले गृह प्रशासनमा लामो समय प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेका छन्। उनले कोलकात्तामा महावाणिज्यदूतको रुपमा समेत काम गरिसकेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।