शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रहरीले आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक प्रहरीले बुधबार उनलाई  कुटपिट तथा अंगभंग मुद्दामा पक्राउ गरेकाे हाे।

पवन खतिवडा ‘म्याकुरी’ ले पत्नी सुम्निमा खालिङ र शर्मिला वाइबाले हातपात गरेको भन्दै अनुहारमा चोटैचोट लिएर पत्रकार सम्मेलन गरेका थिए। पवनको उजुरीपछि वाइबा पक्राउ परेकी हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।