उड्न लागेको यतीको विमानको इन्जिनमा समस्या, पार्किङमै फर्काइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यती एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ ।

धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमानमा इन्डिकेसनले प्राविधिक समस्याको संकेत गरेपछि विमान फेरि ‘पार्किङ वे’मै फर्काइएको हो ।

यती एयरलाइन्सको एनवाइटी ७८७ विमान बिहान ८:३० बजेको निर्धारित समयमा विराटनगर उड्ने तयारीमा थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।