इभी नेपाल मोटर्सको भ्यालेन्टाइन स्किम लागु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिगत ३१ बर्ष देखि व्यापारिक घराना बज्र ग्रुप अन्तरगतको इ भी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम लागु गरेको छ ।

जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाउनेछन यो स्किम निश्चित समय को लागि लागु गरिएको कम्पनीले जनाएको छ ।

वुलिंग गाडी २०० कि मि र ३०० किमी मा उपलब्ध छ । कार नक्साल , भैसेपाटी शोरुमबाट र स्कुटर नेपाल भरिको मुख्य सहरबाट बिक्री भईरहेको कम्पनीले जनाएको छ ।Nabil Box

गाडीमा ८ बर्ष को वारेन्टी, फाइनान्स र एक्सचेन्जको सुबिधा रहेको कम्पनीले बताएको छ । स्कुटरमा २ बर्स को वारेन्टी र डेलिभरीको सुविधा रहेको कम्पनीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।