भारतीय अभिनेता मिथुन चक्रवर्तीलाई मष्तिष्कघात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । छातीमा दुखाइ र असहज महसुस भएपछि अस्पताल भर्ना भएका भारतीय राजनीतिज्ञ तथा कलाकार मिथुन चक्रवर्तीलाई मष्तिष्कघात भएको पुष्टि भएको छ ।

७३ वर्षीय चक्रवर्ती शनिबार बिहान ९ बजेदेखि कोलकताको एक निजी अस्पताल उपचाररत छन्। अस्पतालले एक सूचना जारी गरी उनको अवस्था सामान्य रहेको र चिकित्सककै निगरानीमा रहेको जानकारी दिएको छ।

होशमा नै रहेका चक्रवर्तीले शरीरको तत्लो भागमा कमजोरी महसुस गरेको अस्पतालले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।