कर्णाली प्रदेश लोक सेवा आयोगले खोल्यो विज्ञापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  कर्णाली प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिक तर्फ पाँचौं तहका पदहरुको विज्ञापन खुला गरेको छ। 

आयोगले मंगलबार सूचना प्रकाशित गर्दै पाँचौं तहका १२ पदमा दरखास्त आह्वान गरेको हो। 

कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त पदरहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न आयोगले ३३ पदमा दरखास्त आह्वान गरेको हो। 

तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका उम्मेदवारहरुले अनलाइन प्रणालीबाट अनलाइन दरखास्त दिनुपर्ने आयोगले जनाएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।