प्रताप दास र निता आचार्यको गीत ‘झिम झिम परेली’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रताप दास र निता आचार्यको स्वरमा रहेको गीत ‘झिम झिम परेली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक भएको हो ।

कार्यक्रममा बोल्दै अभिनेता एवं निर्माता कृष्ण मल्लले गीत कला क्षेत्रको सर्वव्यापी माध्यम भएको बताए । गीत झिम झिम परेली सबैले रुचाउनेमा विश्वस्त रहेको बताउँदे उहाँले विदेशमा रहेर पनि नेपाली कला,संगीत र नेपाली माटोलाई बिर्सन नसक्नु ठूलो खुबी भएको बताए। 

गीतको निर्देशन केशवराज भट्टले गरेका हुन भने संगीत शंकरा थापा र गीतका लेखक डिपि खनाल हुन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।