गाजामा युद्धविरामको माग गर्दै जोर्डनमा प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  गाजामा युद्धविरामको माग गर्दै जोर्डनमा प्रदर्शन भएको छ।

जोर्डनमा सयौं प्रदर्शनकारीहरूले गाजा पट्टीमा युद्धविरामको आह्वान गर्दै प्रदर्शन गरेका हुन्। जोर्डनको राजधानी अम्मानमा अमेरिकी दुतावास नजिकै उनीहरूले प्रदर्शन गरेका थिए। सय दिन लचिलोपन भन्ने नारा अन्तर्गत प्रदर्शनकारीहरूले ब्यानरहरू प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूले गाजामा थप सहायता पुर्‍याउन पनि आग्रह गरे। जोर्डनका विभिन्न संघ र पार्टी र आदिवासी जनजातिहरू  विरोध प्रदर्शनमा सहभागी भएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।